Wednesday, February 24, 2021
Home कला ‘को हो त्यो’ भन्दै आइन् रानी

‘को हो त्यो’ भन्दै आइन् रानी

काठमाडौं । ‘को हो त्यो’ बोलको गीती भिडियोसहित गायिका रानी शाक्य दर्शकमाझ आएकी छन् । भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । एक युवतीले आफूलाई मनपर्ने मान्छेले सपनामा आएर सताएको र निद्रा चोरी लगेको वर्णन भिडियोमा गरिएको छ ।

शब्द गोविन्दप्रसाद उपाध्याय र संगीत विक्रम थापाको गीतलाई विशन मानन्धरले संयोजन गरेका छन् । सुबल थापाको कोरियोग्राफीमा एलिशा शर्मा र कमल सिंह देख्न सकिने भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन छ । अमेरिका बस्दै आएकी गायिका शाक्य चिकित्सक हुन् । यसअघि उनका ‘मेरो प्रियतम’, ‘हरपल तिम्रो’, ‘यो वैशको मात’, ‘सुरुवात’, ‘पहिलो माया’, ‘कथा’लगायत आइसकेका छन् ।

यो पनि पढ्नुहोस   ‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाकलगायतका संगीतमा स्वर दिइसकेकी शाक्य अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा क्रियाशील छिन् । गायिका शाक्यले आफ्नो नयाँ म्युजिक भिडियोलाई माया गरिदिन श्रोता÷दर्शकसँग आग्रहसमेत गरेकी छन् ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

साताका लोकप्रिय समाचार

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

काठमाडाैं । प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले...

प्रतिबन्ध फुकुवा गरे विप्लप वार्तामा बस्ने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य...

८८ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार...

भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त...

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...

ट्रेन्डिङ

प्रधानमन्त्रीसँग फुरुंग भए बालबालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालबालिकासँग लामो अन्तक्र्रिया गर्दै बालबालिका धर्तीको भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिका आफ्नो मुटुको धड्कन...

वनको रकममा वडाध्यक्ष र सचिवद्वारा हिनामिना

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका –६ का वडाअध्यक्ष र सचिवको मिलेमत्तोमा वन उपभोक्ता समितिको रकममा अनियतिता भएको छ । नगरपालिकाले नगरलाई हरियाली वनाउने उद्देश्यले ६...

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री...

सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा...

निषेधाज्ञा खुकुलो हुने, जोर बिजोर प्रणाली लागु गर्न सुझाव

काठमाडौं । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा आंशिक खुकुलो हुने भएको छ । लकडाउनको मोडालिटी परिवर्तनवारे अनुमोदनका लागि मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा...

समाजमा मिडियाको भूमिका

सञ्चारमाध्यमबाट समाचार, जानकारी, विचार आदि प्रवाह गरिन्छ । सञ्चारमाध्यमलाई विश्वमा सबैभन्दा प्रभावशाली अस्त्रका रूपमा लिइन्छ । यसलाई सरकारको चौथो अंगको रूपमा पनि लिइन्छ ।...

कालिकोटको पहिरोमा परी एकै घरका ६ सहित ९ जनाको मृत्युु

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ७ मा पहिरोमा परी नौ जनाको मृत्युु भएको छ । निरन्तर परेको अविरल वर्षाले स्थानिय...

नेरा माबि सिमराले शुरु गर्यो कक्षा ११ को नयाँ पाठ्यक्रम

सिमरा । बाराको जीतपुसिमरा उपमहानगरपालीका २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले कक्षा ११ को नयाँ पाठयक्रम शुरुवात गरेको । कोभिड १९ को प्रभावमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

फिर्ता हुँदै पूर्वभीआईपीका सुरक्षाकर्मी

काठमाडौं । सरकारले पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खट्दै आएका करिब ४ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । गृह मन्त्रालयका अनुसार बिहीबारसम्म सशस्त्र प्रहरीबाट...

मोहना अन्सारीसहित ६ अभियन्तालाई बलात्कार गर्ने, मार्ने धम्की

काठमाडौं । प्रतिगमन तथा बलात्कारविरुद्ध आन्दोलित महिला अभियन्तामाथि बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ले भत्सर्ना गरेको छ । गत ३०...

म्यानमारको सेरोफेरोमा भारत–चीन सम्बन्ध

म्यानमारको सैन्यबलले १ फेब्रुअरीमा सैन्य विप्लवमार्पmत् सत्ताकब्जा गरेको छ । म्यानमारको सैन्यबलले नागरिक सर्वोच्चतालाई किर्माथ स्वीकार गरेको छैन । सन् १९६२ मा भारत र...

चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् । नयाँ चलचित्र ‘प्रकाश’का...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)