आज नेपाल र नामिबिया भिड्दै

लन्डन । आइसीसी विश्वकप लिग टु को त्रिकोणात्मक एकदिवसीय श्रृंखला अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दैछ । खेल आज दिउँसो ३.४५ बजे स्कटल्याण्डको क्याम्बुस्दुन न्युग्राउण्डमा खेलिंदैछ ।

नेपाल नामिबियासँगको पहिलो खेलमा ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पाँच विकेटले पराजित गर्दै ऐतिहासिक जीत निकालेको थियो ।

एक खेलमा जीत र एक खेलमा हार व्यहोरेको नेपाललाई आजको खेलमा जीत निकाल्नुपर्ने दवावमा रहेको छ । सन्दिप लामिछानेको कप्तानीमा आज नेपालले आफ्नो ब्याटिङ लयलाई कायमै राख्दै जीत निकाल्ने दाउमा मैदान उत्रदैछ । नेपालले आफ्नो त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेल भने आयोजक राष्ट्र स्कटल्याण्डसँग भोलि खेल्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
४४ संस्थाका १० हजार पर्यवेक्षकलाई अनुगमन अनुमति