Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ ६ हजार कृषि प्राबिधिकले तत्कालै जागीर पाउने, किसानको उत्पादन सरकारले किन्ने

६ हजार कृषि प्राबिधिकले तत्कालै जागीर पाउने, किसानको उत्पादन सरकारले किन्ने

,

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कृषि क्षेत्रमा आमुल परिवर्तनका लागि तत्कालै ६ हजार कृषि प्राबिधिकहरुलाई जागिर दिने बताएका छन् ।

हरेक किसानलाई आफ्नो उत्पादन बेच्दा नाफा हुन्छ भन्ने सुनिश्तिता गर्छाै, किसानहरुले बाली लगाएर बेच्दा नोक्सानी व्यहोर्नुपर्ने दिन अब सकिए : घनश्याम भुषाल

आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भुषालले देशभर ६ हजार कृषि प्राबिधिकको दरबन्दी खाली रहेको जानकारी दिँदै छिट्टै भर्ना गर्ने बताए । पाँच बुँदे योजना सार्वजनिक गर्दै उनले हरेक किसानलाई नाफा सुनिश्चित गर्ने पनि बताए । ‘हरेक किसानलाई आफ्नो उत्पादन बेच्दा नाफा हुन्छ भन्ने सुनिश्तिता गर्छाै, किसानहरुले बाली लगाएर बेच्दा नोक्सानी व्यहोर्नुपर्ने दिन अब सकिए’, मन्त्री भुषालले भने ।

सरकारले कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोक्ने र सो मूल्यमा बजारले खरिद नगरे सरकार आफैंले किनिदिने उनले जानकारी दिए । हरेक किसानलाई पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेका मन्त्री भुषालले सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच स्थापित गर्ने पनि बताए । त्यस्तै, बाली तथा पशुपंक्षी बीमालाई थप प्रभावकारी बनाउँदै अघि बढाउने योजना पनि उनले सुनाए ।

(Visited 132 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

साताका लोकप्रिय समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

जसपा विवाद : भट्टराई र यादव समुह अदालत जाने

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समुहले निर्वाचन आयोगको निर्णय एकपक्षी भएको आरोप लगाएको...

संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार...

ट्रेन्डिङ

प्रदेश र स्थानीय तहको कार्यक्षेत्रको समीक्षा

नेपालको संविधान नेपालको संघीय शासन प्रणालीको जननी हो । देशको संविधानको निर्माण देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सुरक्षा तथा देशको सर्वांगीण विकास नागरिकको...

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

पूर्वसभामुख महराको अन्तिम सुनुवाइ जारी

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

प्रहरीलाई छक्याउदै सैन्य शैलीमा पृथ्वीनारायण साहकाे सालिकमा सलामी

काठमाडौं । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पहिलोपटक सैनिक शैलीमा मनाएको छ...

कन्याकाे मृत्यु हुने त्रासले जमरा राख्दैनन माझी समुदाय

बागलुङ ।  बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं...

लकडाउनका विषयमा दैलेखमा झडप, प्रहरीद्वारा हवाईफायर

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा लकडाउनका विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । झडपका क्रममा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी...

वडाध्यक्ष कोरोनामुक्त भएको खुशीयालीमा र्‍याली निकाल्दा दोहोरो झडप, ७ घाइते

रौतहट । रौतहटको एक वडा अध्यक्ष कोरोना संक्रमण मुक्त भएर आइसुलेसनबाट घर र्फकने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउमा मंगलबार राती दोहोरो झडप भएको छ...

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सर्लाही । सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बलरा नगरपालिका वडा नं....

काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद्...

लकडाउनमा निर्देशकहरू स्क्रिप्ट लेखनमै व्यस्त

काठमाडौं । मुलुकमा जारी लकडाउनको समयलाई सर्जकहरूले सिर्जना गर्ने समयका रूपमा लिन थालेका छन् । एक-दुई साता नभएर एक-डेढ महिनादेखि नै लगातार मुलुक लकडाउन...

युएईमा रहेको दुई जना नेपालीलाई कोरोना भएको पुष्टि

काठमाडौं । युएईमा रहेका दुई जना नेपालीलाई कोरोना भाइरत (कोभिड १९) भएको पुष्टि भएको छ । युएईवाट प्रकाशित पत्रिका गल्फ टुडेमा प्रकाशित समाचारमा उल्लेख...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)