Friday, September 24, 2021
Your Ads Here
Homeजीवनशैली१०३ वर्षका बृद्धको विवाह ६६ वर्षिय महिलासंग

१०३ वर्षका बृद्धको विवाह ६६ वर्षिय महिलासंग

,
sharethis

एजेन्सी । इण्डोनेशियामा १०३ वर्षका बृद्ध पुआंग कट्टे ले ६६ वर्षिय महिलासंग विवाह गरेका छन् । उनीहरुको विवाहको तस्विर सार्वजनिक भएपछि फेशबुक र ट्वीटरमा यी दम्पत्तिको तस्विर भाइरल बनेको छ । कतिपयले उनीहरुको विवाह बिरुद्ध आवाज पनि उठाएका छन् ।

स्थानिय मिडियामा उल्लेख भए अनुसार पुआंग पूर्व सैनिक हुन् । सन १९४५ देखी ४९ सम्म युद्धमा सहभागी थिए । महिलाको एक नातेदार मार्फत उनीहरुको विवाह भएको थियो । समाचार एजेन्सीले उल्लेख गरे अनुसार यो विवाहमा पुआंगले महिलाका परिवारलाई नेपाली ३५ हजार रुपैंया र एउटा सुनको औंठी बुझाएका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 243 times, 1 visits today)

आजको समाचार

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

साताका लोकप्रिय समाचार

दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार

  काठमाडौं । माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशद्वय दीपक...

नागरिक बडापत्रबाट बेखबर सेवाग्राही

स्याङ्जा । वालिङ नगरपालिका कार्यालयको मुल गेट नपुग्नु भन्दा अगाडी नागरिक बडापत्र राखिएको छ । सानो अक्षरमा लेखिएको बडापत्रमा २४ ओटा सेवा प्रवाह हुने...

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको...

ट्रेन्डिङ

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द

गोरखा । गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ...

गुइडोद्वारा अर्जेन्टिनाको उद्दार

रियो दि जेनेरियो । कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार बिहान सम्पन्न संघषपूर्ण खेलमा अर्जेन्टिना विजयी भयो । उसले उरुग्वेलाई १३ औं मिनेटमा ठोकेको गोल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)