चिनियाँ नागरिकअपहरण गरी फिरौती माग्ने पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।

त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए । परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन । उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी