Sunday, June 7, 2020
Home प्रदेश दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर।  फिदिम नगरपालिका–११, नांगीनस्थित अमले डाँडामा बुधबार भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–१३, घर भएका पिकअप चालक ३५ बर्षीय बलबहादुर राई रहेका छन् । दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचारको लागि सदरमुकाम फिदिम ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी फिदिम–११, का २२ बर्षीय बिप्लब शंकर, १७ बर्षीय उत्तम राई र फिदिम–१३, का अभिषेक दुलाल सहित अन्य पाँच जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिप्लव र उत्तमलाई उपचारका लागि सदरमुकाम फिदिम ल्याइएको छ भने अन्यको स्थानीय त्रितिया स्वास्थ्य चौकिमा उपचार भइरहेको छ । अपरान्ह चार बजे मे १ ज ३०६८ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

यसैबीच बुधबार नै तुम्बेवा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा जीपका चालक धनकुटाको भेडेटारका ३७ बर्षीय चन्द्र मगर, पाँचथरको तुम्बेवा–२, का ५८ बर्षीय मरिचमान लाओती, सोही स्थान बस्ने ४० बर्षीय गजेन्द्र लाओती, तुम्बेवा–३, का ४२ बर्षीय सिरिप्रसाद लाओती, सोही स्थान बस्ने ३५ बर्षीया रनमाया लाओती र तुम्बेवा–४, की लुम्दामाया सावा रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ । घाइतेमध्ये मरिचमान र गजेन्द्रको अवस्था गम्भिर रहेको छ । तुम्बेवाको मौवा बजारदेखि धरानतर्फ जाँदै गरेको जीप तुम्बेवा–२, सान्दामा सडकबाट दुई सयम मिटर खसेको थियो ।

(Visited 39 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

भर्खरै

बुटवलमा आएर कोरोना जित्नेहरु !

बुटवल । बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–११ स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको...

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको...

कोरोना भाइरस : भविष्यमा हुने यात्रा कस्ता होलान् ?

समशुद्धिन ४० वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका छन् । उनले विश्वका ४० जना चर्चित व्यक्तित्वलाई ताजमहल घुमाए । उनले घुमाएका मध्ये एकजना...

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)