Saturday, December 5, 2020
Home Not-to-be-missed अन्तर कलेज फुटबल : निहारिका र ग्रिनल्याण्ड भिड्ने

अन्तर कलेज फुटबल : निहारिका र ग्रिनल्याण्ड भिड्ने

मोरङ, ५ चैत । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि निहारिका र ग्रिनल्याण्ड कलेज भिड्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाइनलका खेलहरुमा विजयी हुँदै निहारिका र ग्रिनल्याण्डले फाइनलसम्मको यात्रा सुनिश्चित गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा निहारिकाले कोसी मल्टिपल कलेजलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ३० औं मिनेटमा निहारिकाका सुजन शर्माले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४३ औं मिनेटमा कोसीका रितिक खड्काले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

४८ औं मिनेटमा निहारिकाका मनकुमार राईले गोल गरे गर्दै टीमलाई अग्रता दिलाए । ५५ औं मिनेटमा निहारिकाकै सनम धिमालले गोल गर्दै ३–१ को अन्तरमा पु¥याए । खेलको म्यान अफ द म्याच निहारिकाका मनकुमार राई घोषित भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

यस्तै दोस्रो सेमिफाइनलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै कान्तिपुर कलेजलाई १–० गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । खेलको ६२ औं मिनेटमा ग्रिनल्याण्डका सञ्जय धिमालले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका सञ्जय धिमाल नै भए । उनले नगद ३ हजार १ रुपैयाँ प्राप्त गरे ।

यो पनि पढ्नुहोस   प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

विराट बुद्ध स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिता ८ गते सम्पन्न हुने तय भएको थियो । कोरोनाको त्रासलाई लक्षित गर्दै आयोजकले ६ गते नै फाइनल खेल सक्ने निर्णय गरेको क्लवका अध्यक्ष रोहित कोइरालाले बताए । उनका अनुशार खेलअवधि छोट्याउँदै बुधबार एकै दिन सेमिफाइनलका खेल सम्पन्न गरिएको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य सहयोगी संस्था विराटनगर महानगरपालिका र सानिमा इन्स्योरेन्स, न्यूरो अस्पताल र बैंकतर्फ सप्तकोसी बैंकको सहयोग रहेको छ ।
प्रतियोगिताको फाइनल खेल बिहीबार निहारिका कलेज र ग्रिनल्याण्ड कलेजबीच हुने आयोजक क्लबका अध्यक्ष कोइरालाले जानकारी दिए ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

साताका लोकप्रिय समाचार

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल ओलीले तुलसीपुरको छोटे र शान्तिनगर गाउँपालिकाको पातेटाकुरा जोड्ने पुलको शिलान्यास गरेकी छिन् । एक करोड लागतमा बन्न लागेको...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

सीमा विवाद सुल्झाउन भारत सकारात्मक

काठमाडौं । नेपालसँगको सीमा विवाद समाधान गर्न भारत सरकार सकारात्मक देखिएको सरकारले स्पष्ट पारेको छ । सीमा विवादका कारण केही समयदेखि नेपाल र भारतबीचको सम्बन्ध...

ट्रेन्डिङ

सरकारको प्रष्टोक्ति : नेपालमा कोरोनाको कुनै सङ्क्रमण छैन, अत्यावश्यक तयारी छ

काठमाडौँ । सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा...

कोरोना त्रास : वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने

काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन...

बारा सशस्त्र प्रहरीद्वारा १५ लाख रुपैयाँ बरामद

बारा । बारास्थित सशस्त्र प्रहरी बल नेपाल न. १२ गणले नगद १५ लाख रुपैयाँ र ३३ हजारभन्दा बढी रुपैयाँको रेडिमेड फेन्सी कपडा बरामद गरेको...

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल...

प्रदेश बजेटको जोड केमा ? कुन प्रदेशको कति बजेट ?

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि आयव्ययसहितको बजेट सोमबार सार्वजनिक गरेका छन् । १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...

खैरा औसन नदिमा सेक्टर बाँध निर्माण हुने

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित खैरा औसन नदिमा सेक्टर बाँध निर्माण हुने भएको छ । बुधवार क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र...

वैशाख ३ सम्म हवाई उडान रोकिने

काठमाडौ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस   प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका
...

यी हुन् मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवम्...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

दोश्रो पटकमा मिस नेपाल बनिन् नम्रता

काठमाडौँ । कोरोनाको महामारीबीच पनि शनिबार बेलुका काठमाडौंमा आयोजना गरिएको मिस नेपाल प्रतियोगितामा २३ वर्षीया नम्रता श्रेष्ठ सो उपाधि जित्न सफल भएकी छिन् ।...

जनप्रतिनिधिको काममा नेकपाको ‘क्रस चेक’

धनकुटा । पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको...

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

धेरै पढिएका

ओलीको प्रतिवेदन निकास दिने खालको भएन : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको...

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)