बझाङमा आमा, छोरा र छोरी एउटै रुखमा झुडिएको अवस्थामा मृत भेटिए


बझाङ । बझाङ कने बुंगल नगरपालिका वडा नम्बर ९ मा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेका छन् ।

वडा नम्बर ९ को रारू भन्ने ठाँउकी २२ बर्षिया गिता पार्की उनका ३ बर्षिया छोरा भुपेन्द्र पार्की र ५ बर्षिया छोरी रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडा नम्बर ९ का वडा अध्यक्ष हरिश सिहँले बताए ।

गएराति १२ बजे उनका श्रीमा पुष्कर पार्की भारतबाट घर फर्केका थिए भने विहान छोरा, छोरी र श्रीमती रूखमा पासो लगाएर मृत अवस्थामा फेला परेका वडा अध्यक्ष सिहँले बताए । घटना रहस्यमय भएका कारण जिल्ला प्रहरी कार्यालय बाट घटना स्थल तर्फ प्रहरिको टोलि खटिएको छ । मृतक ५ बर्षिया बालिकाको नाम भने खुल्न सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि