Friday, April 23, 2021
Home अर्थ कृषिमन्त्रीद्वारा पुरानै योजना सार्वजनिक

कृषिमन्त्रीद्वारा पुरानै योजना सार्वजनिक

,

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालयको जिम्मेवारी समालेको १ सय २० दिन (चार महिना)पछि कार्ययोजना सार्वजनिक गरेका छन् ।

भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी ५ मंसिरबाट समालेको थिए । कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउने योजना बनाउन बसेका भुसालले अन्तत १ सय २० दिन अध्ययनमा बिताएर पुरानै कार्ययोजना सार्वजनिक गरेका छन् । भुसालले मन्त्रालयको जिम्मेवारी १ सय २० पछि बुधबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका कार्ययोजना पुरानै छन् । भुसालले चार महिना लामो अध्ययनमा विगतका कृषि मन्त्रीले सार्वजनिक गरेका कार्ययोजनालाई नै परिमार्जन गरी आप्mनो कार्ययोजना सार्वजनिक गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री भुसाल आपूm अध्ययन रहेको बताउँदै आएका थिए । चिनी उद्योगीबाट उखुको बक्यौता नपाएर जिल्लाबाट काठमाडौंमा दुई हप्तासम्म आन्दोलन आउँदासमेत मन्त्री भुसालले किसानको हकमा केही बोलेका थिएनन् । भुसाल कृषिमन्त्रीको जिम्मेवारी पाउँदा धेरै उनीमाथि कृषि क्षेत्रको विकास र कृषिको अधिकार सुनिश्चित हुने आशा परेका थिए ।

मन्त्री भुसालको १ सय २० दिन लामो अध्ययन गरेर सार्वजनिक गरेको कार्ययोजनाले निराश तुल्याएको छ । चार महिना लामो अध्ययन गरेर कृषि उत्पादन व्यवस्थाका लागि पाँच नीतिगत आधारबाट क्षेत्रको विकास हुने निष्कर्ष मन्त्री भुसालले आप्mनो कार्ययोजना प्रस्तुत गरेका छन् ।

मन्त्री भुसालले आप्mनो पहिलो कार्य योजनामा उत्पादन सामग्रीमा अनुदान दिने बताएकाब छन् । जुन किसानलाई सामग्रीमा अनुदान दिने कार्य मन्त्रालयले विगतदेखि दिइदै आएको थियो । मन्त्रालय किसानलाई ५० प्रतिशतसम्म कृषि सामग्री अनुदान दिइँदै आएको थियो । मन्त्री भुसालले उत्पादन सामग्रीमा अनुदानमा व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ, नश्ल, मल, सिँचाइ, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरिने भएर उनीहरूले सर्वसुलभ बनाइने बताएका छन् ।

यसैगरी, भुसालले सबै किसानको घरदैलोमा प्राविधिक सेवा टेवा उपलब्ध गराउने बताएका छन् । हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गरिनेछ । स्थानीय तहमा करिब ८ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्ब पदपूर्ति गरिने बताएका छन् । यस्तै, भुसालले सस्तो र सुलभ ऋण ः सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने आप्mनो कार्ययोजना उल्लेख गरेका छन् ।

बाली तथा पशुपन्छी बिमा: कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु‍¥याउने ग्यारेन्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली (वस्तुको हानि नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ ।न्यूनतम बचतको ग्यारेन्टी : किसानले उत्पादन गर्ने मुख्य बाली (वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेन्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिनेछ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्ने मन्त्री भुसालले बताएका छन् ।

मन्त्री भुसालले आप्mनो कार्ययोजना प्रस्तुत गर्दै भने, नीतिगत आधारको प्रस्थान बिन्दु र गन्तव्य किसान, किसान र फेरि पनि किसान नै हुन् । अब हाम्रा उपलब्धि कति किसानलाई उपरोक्त कृषि उत्पादन व्यवस्थाभित्र ल्याइयो भन्ने कुरामा आधारित हुनेछ ।

यी नीतिगत आधारहरूको कार्यान्वयन र अभ्यासको नेतृत्व संघीय, प्रादेशिक र स्थानीय सरकारले सहअस्तित्व, सहकार्य र समन्वयका आधारमा गर्नेछन् । हाम्रा नीति, कार्यक्रम र बजेट एवं वैदेशिक सहयोग तथा हाम्रो समस्त भौतिक तथा मानवीय साधनस्रोत सो उद्देश्य प्राप्तिका लागि केन्द्रित गरिनेछ । परिणामतः कृषिमा रहेको हरेक व्यक्ति न्यूनतम बचतको भागीदार छ भन्ने कुरा ग्यारेन्टी हुनेछ । संक्षेपमा ‘संरक्षित कृषि, सुनिश्चित बचत’ को आकांक्षा मूर्त हुँदै जानेछ ।

मन्त्री भुसालले कार्ययोजनामा सानो भूस्वामित्वको बहुलताले गर्दा हाम्रो कृषि उत्पादनको यस नयाँ व्यवस्थामा कृषि सहकारी वा सहकारीताको महत्वपूर्ण भूमिका हुनेछ । जहाँसम्म निजी क्षेत्रको भूमिकाको कुरा छ, हाम्रो सबैभन्दा ठूलो निजी क्षेत्र नै किसान हुन् ।

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

अदालतका फैसला कार्यान्वयन गर

अदालतले गरेका हजारौं फैसला कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले फैसला गर्दै जाने तर त्यसको कार्यान्वयन सशक्त रूपमा हुन नसक्ने प्रवृत्ति बढेर गएको छ,...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

ट्रेन्डिङ

कोरोना भाइरस संक्रमण : नेपालीलाई ल्याउन अझै आलटाल

अनशन बस्ने अभिभावकको चेतावनी काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै आएपछि अभिभावकहरू राष्ट्रिय मानवअधिकार आयोग जाने...

६ महिनामा साढे ३ प्रतिशतले मूल्यवृद्धि

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । मुद्राको अवमूल्यन हुँदा ३.५६प्रतिशतकै दरमा...

संसद्को खिचातानीले संघीय निजामती विधेयक फेरि अलपत्र

काठमाडौं । सरकार र संसद् दुवैले चासो नदिँदा मुलुकको कर्मचारी प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी ऐन बन्न फेरि पनि ढिलाइ हुने भएको छ ।...

चाडपर्व र बजार बेथिति

मानवजाति यतिखेर नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ सँग युद्ध लडिरहेको छ । यसको खोप पत्ता नलागेसम्म व्याप्त त्रास कायमै रहनेछ भने जनजीवन असहज नै रहनेछ...

मुस्लिम महिला यसरी सम्झन्छन् दिल्ली दंगा

नयाँ दिल्ली ।  भारतको राजधानी नयाँ दिल्लीको पूर्वोत्तर क्षेत्रमा भएको हिंसामा ४० जना बढीको मृत्यु भयो । यो हिंसामा हिन्दू र मुस्लिम दुवै धर्म...

भागबन्डे राजनीतिको दुष्प्रभाव

राजनीतिले उत्पन्न गराएको सबैभन्दा घातक पक्ष भागबन्डे शैली हो भन्ने कुरा पछिल्लो केही घटनाक्रमले स्वतः प्रमाणित गर्दै आएको छ । संकुचित दलीय मानसिकताबाट उत्पन्न...

प्रदेश १ मा २ जना डिस्चार्ज हुँदा १ सय २३ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा बुधबार २ जना कोरोना जितेर डिस्चार्ज हुँदा थप १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । ३३ जना...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छन् । उनले आज...

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा...

संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदद्धारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेकपाका प्रतिनिधिसभाका सांसदहरु संसद् विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक देव गुरुङ,...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा बारामा एकजनाको मृत्यु भएको छ । महागढिमाई नगरपालिका वडा नम्वर १० गञ्जभवानीपुरका अन्दाजी २४ बर्षको परशुराम यादवको मृत्यु भएको प्रहरी...

चलचित्रको छायांकनमा जोडिदा आर्यन खुसी

काठमाडौं । अभिनेता आर्यन सिग्देल यतिबेला पोखरामा छन् । उनी नयाँ चलचित्र डिसेम्बर फल्सको छायांकनका लागि पोखरा आएका हुन् । कोभिडका कारण करिब १०...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)