Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ प्रहरीले बस्नेतलाई किन पक्राउ गर्न सक्दैन ?

प्रहरीले बस्नेतलाई किन पक्राउ गर्न सक्दैन ?

,

काठमाडौं । पक्राउ पूर्जी जारी भएको १५ दिन बितिसक्दा पनि जोरपाटीका सरोज बस्नेतलाई प्रहरीले पक्राउ गर्न नसक्नुको कारण यतिबेला व्यापक खोजी भइरहेको छ । नेपाली कांग्रेसका युवा नेता राजु सुनारको चरित्र हत्या अभियोगमा उनीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो । चरित्र हत्या र जातीय भेदभाव गरेको भन्दै बस्नेतविरुद्ध सुनारले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । अदालतले बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार महानगरीय प्रहरी परिस टेकुले बस्नेतलाई पक्राउ गरी दाखिला गर्न अनुसन्धान अधिकृत बिक्रम कुँवरले महानगरीय प्रहरी वृत्त बौद्धमा फागुन २२ गते पत्राचार गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् फागुन २३ गते महानगरी प्रहरी वृत्त बौद्धले महानगरीय प्रहरी प्रभाग गोकर्णमा पत्राचार ग-यो । तर महानगरीय प्रहरी प्रभाग गोकर्णले अहिलेसम्म बस्नेतलाई पक्राउ गरेर दाखिला गर्न सकेको छैन ।

बस्नेत तिनै व्यक्ति हुन् जो कहिले पत्रकार, कहिले राजनीतिक कार्यकर्ता त कहिले व्यवसायीका रुपमा परिचय दिँदै हिड्छन् । उनको उदण्ड स्वभावले गोकर्णवासीसमेत आजीत भएको बताइएको छ ।

गोकर्ण नयाँ पाटी बस्ने बस्नेत महानगरीय प्रहरी प्रभाग गोकर्ण वरपर खुलेआम हिडिरहेका हुन्छन् । गोकर्ण प्रभावका जुनियर प्रहरी अधिकृतसँग साँझ परेपछि कुम जोडेर बसेको भेट्नेहरु प्रशस्तै छन् । सम्भवतः उनी पक्राउ नपर्नुको कारण पनि यही भएको बताइन्छ ।

(Visited 1,771 times, 1 visits today)
Loading comments...

आजको समाचार

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

साताका लोकप्रिय समाचार

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

युवा संघ बाँकेले असहाय काेराेना संक्रमितलाई सहयाेग गर्ने

बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपाल बाँकेले कोभिड–१९ संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुमध्ये विपन्न तथा असहायहरुका लागि...

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

करेला बेच्दै केटी फकाउँदै दीलिप रायमाझी

काठमाडौं । कोरोना संक्रमणको महामारी फेरि सुरु भएसँगै केही दिन यताबाट काठमाडौंसहित मुलुकका थुपैै जिल्ला लकडाउन छन् । जसका कारण नेपाली चलचित्र उद्योग ठप्प...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

ट्रेन्डिङ

अनाथ बालबालिकालाई जिपि फाउन्डसेनको सहयोग

दोलखा । जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिति दोलखाले खाद्यन्न संकट परेपछि गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाद्यन्न सहयोग गरेको छ । कोराना भाइरसको संक्रमणबाट बच्न...

ओलीसँग मिलेर अघि बढ्न प्रचण्डलाई दबाब

काठमाडौं । नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न...

बेलायतमा कोरोनाबाट फेरि एक नेपालीको मृत्यु, मृतकको संख्या १८ पुग्यो

लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९...

चमक हराएको न्युरोड (फोटोफिचर)

  काठमाडौं । हिन्दु नारीहरुको महत्वपूर्ण चाड तीज आउन पाँच दिन बाँकी छ । यदि कोरोना भाइरस संक्रमण ‘कोभिड–१९’ नभएको भए तीजकाे रम्मझम्म काठमाडौंको मुख्य...

सुन चोरीको आरोपमा तीन जना पक्राउ

बनेपा । काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक...

राहत बाँड्न लापिलाङमा नेताको भीड

दोलखा । कालिञ्चोक गाउँपालिका–५ लापिलाङको पहिरो प्रभावित क्षेत्रमा पुगेर संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राहत वितरण गरेका छन् ।...

भक्तपुरमा पुस १ गतेदेखी विद्यालय सञ्चालन हुने

भक्तपुर । भक्तपुरमा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुने भएको छ । भक्तपुर नगर शिक्षा समितिको विहिबार बसेको बैठकले सो निर्णय गरेको हो...

कसले ग-यो पूर्वसचिव कार्की पत्नीको हत्या ?

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ललितपुरको सानेपास्थित आफ्नै निवासमा हत्या भएको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार सोमबार बिहान आफ्नै...

कोरोना भाइरसबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेका स्थानीय समयानुसार...

संखुवासभामा १३ बर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा १३ बर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ परेका छन् । बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको साल्पासिच्छो...

जातीय विभेदविरुद्ध झिम्के मामा

काठमाडौं  ।  थारू समुदायको नाट्यकर्मी विजयकुमार चौधरीले समाजमा जातीय विभेद निकै भोग्नुप¥यो । त्यो विभेदलाई उनले यति बेला नाटकका रूपमा रंगमञ्चमा प्रस्तुत गरेका छन् । विजयको निर्देशनमा नयाँ नाटक ‘झिम्के मामा’ केही दिन यताबाट काठमाडौंको अनामनगरस्थित...

कोरोना अपडेटः विश्वभर १ लाख ९७ हजार बढीको मृत्यु

एएफपी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)