Thursday, August 5, 2021
HomeEditor-Picksदेशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी

देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी

,
sharethis

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैछन् । कोरोना भाइरसको संक्रमणबारे हुने उनको सम्बोधन नेपाली समय अनुसार साँझ साढे ८ हुनेछ ।

हालसम्म भारतमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । कम्तीमा १ सय ६९ जनामा संक्रमण देखिएको छ । देशभर सयौं मानिसहरूलाई ‘सेल्फ आइसोलेसन’ वा ’क्वारेन्टाइनमा राखिएको छ ।

विद्यालय र कलेजहरू बन्द गरिएका छन् । प्राय सबै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । विज्ञहरुले भने संक्रमण फैलिन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताएका छन् । पाकिस्तानमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ । संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा ५१, अफगानिस्तानमा २२, बाङ्ग्लादेशमा १४, माल्दिभ्समा १३, भुटान र नेपालमा एक एक वटा संक्रमण देखापरेको छ । नेपालमा संक्रमण देखिएका विरामी भने ठिक भइसकेका छन् ।

(Visited 233 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

कोरोनाको पीडा भुलाउँदै हास्य शृंखला

काठमाडौं । कोरोनाको महामारीपछि तीन महिना लामो निषेधाज्ञा केही खुकुलो भएको छ । यो खुकुलोसँगै टेलिभिजनबाट फेरि हास्य शृंखला प्रस्तुत हुन थालेका छन् । यसै...

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले आज मंगलबार विज्ञप्ती जारी गरी सो घोषणा...

चापाकोट नगरमा स्वास्थ्य संकट

स्याङ्जा । कोरोना संक्रमण समुदायमा फैलदो अवस्थामा पुगेको भन्दै १० दिनलाई स्वास्थ्य संकट घोषणा गरेको छ । नगर प्रमुख शिबकुमार गिरीले एक विज्ञप्ति जारी...

ट्रेन्डिङ

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातिर

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी आज मंगलबार बिहान ११ बजे कतार एयरवेजबाट अस्ट्रेलिया उडेका...

भारतले सडक बनाएको जानकारी थियो : परराष्ट्रमन्त्री

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सडक विस्तारको विषयमा सांसदहरूले सरकारको धारणा मागेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनीहरूले सरकारको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)