Friday, July 23, 2021
Homeप्रमुखयुगाण्डाका लागि महाबाणिज्यदूतमा सुधिर रुपारेलियाद्धारा ओहदाको प्रमाणपत्र पेश

युगाण्डाका लागि महाबाणिज्यदूतमा सुधिर रुपारेलियाद्धारा ओहदाको प्रमाणपत्र पेश

,

कम्पाला, युगाण्डा । युगाण्डाले पहिलाेपटक नेपाली बाणिज्यदूतबास पाएकाे छ । युगाण्डासँग दाैत्यसम्वन्ध शुरू भएकाे ३ वर्षपछि युगाण्डामा वाणिज्यदुतकाे कार्यायलयसमेत विधिवत उद्घाटन भएको छ । युगाण्डाका लागि नेपाली अवैतनिक महाबाणिज्यदूत सुधिर रुपारेलियाले ओहदाको प्रमाण पत्र बुझाएका छन् ।
उनले युगाण्डाका विदेश मामला मन्त्री साम कुटेसालाई ओहदाको प्रमाण पत्र बुझाएका हुन् । मार्च १७ भएको बिशेष कार्यक्रममा बोल्दै नेपाली बाणिज्यदूत रुपारेलियाले दुई देशबिच व्यापार कारोवारलाई जोड्ने बताए । उनले युगाण्डामा रहेका ब्यापार समुदायलाई नेपालमा अवसर प्रदान गर्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा इजिप्टका लागि नेपाली राजदुत झबिन्द्र अर्यालको पनि उपस्थिति रहेको थियो । अफ्रीकाका अर्बपति र विभिन्न ठूला ब्यबसायका मालिक सुधिर रुपारेलियालाई नेपाल सरकारले गत फेब्रुअरी महिनामा अवैतनिक बाणिज्यदूत नियुक्त गरेको थियो ।
Loading comments...

आजको समाचार

महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि आधा आकाश ढाकेका महिलाहरूको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । हामी विश्वमै उन्नत मानिएको...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...

बिहानीपखै कालो रात भएछ…

बिहानीपखै कालो रात भएछ खल्तीमा राखेको ठूलो चन्द्र हराएछ... झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला !’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले ।...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

साताका लोकप्रिय समाचार

नेपाल एसियन च्याम्पियनसिप खेल्नबाट वञ्चित

काठमाडौं । आयोजक फिलिपिन्सले नेपाल र भारतसहित ७ देशलाई कोरोनाको रेड जोनमा राखेपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अर्काे महिना आयोजना हुने भनिएको एसियन...

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्ने

  काठमाडाैं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदकाे आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भएकाे छ ।  तत्कालीन...

विश्व कम्युनिस्ट आन्दोलनमा अन्तरसंघर्ष र पुनर्गठन

  विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवादको विकास भए देखिन दक्षिणपन्थी अवसरवाद अर्थात् संशोधनवादविरुद्ध स्वयं माक्र्स, एंगेल्स, लेनिन र स्टालिनको नेतृत्वमा भीषण संघर्ष भयो । यसकै परिणामस्वरूप...

यश कुमार र सपनाश्रीको २० वर्ष पुरानो गीतमा प्रिन्सी प्रिज्माको अभिनय

  काठमाडौं । गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ ।...

भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत

काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट...

ट्रेन्डिङ

कोरोनाविरुद्धको नयाँ खोप नोभाभ्याक्सको सफल परीक्षण

लन्डन । कोरोना भाइरसविरुद्ध विकास गरिएको नोभाभ्याक्स खोपको सफल परिक्षण भएको छ । यो खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकी बायोटेक्नोलोजी कम्पनी...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?