आहा चरा चुरुङ्गीको दुनिया (फोटोफिचर)

काठमाडौं । काठमाडौं शहरलाई पछिल्लो समय कंक्रिटको शहर पनि भनिन थालेको छ । अव्यवस्थित रुपमा निर्माण भएका भौतिक पूर्वाधारले मान्छे बाहेकका प्राणीका लागि काठमाडौं निकै विरसिलो हुँदै गएको छ ।

यति हुँदा हुँदै पनि विभिन्न स्थानमा भेटिने रैथाने चराचुरुङ्गीको बसाईले शहरमा रौनक थपेको आभास हुन्छ । हामीले तारकेश्वर, टौदहलगायतका स्थानमा रमाउदै गरेका केही चराचुरुङ्गीका तस्विर क्यामेरामा कैद गरेका छौं हेरौं केही तस्विर :

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९