दसैंमा अदालत खुल्ने

काठमाडौं । सर्वोच्च अदालत दसैं बिदाको समयमा समेत खुला रहने भएको छ । बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ ।

दसैंको अवसरमा घटस्थापनादेखि २३ असोज कोजाग्रत पूर्णिमासम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न सो समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम सो अवधिमा पर्ने घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरण रिट निवेदन सुनुवाइ हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९