पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दशैंमा पनि सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् ।

डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सर्वसाधारणलाई टिका नदिनु हुने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने तथा सार्वजनिक टिका कार्यक्रम नगर्ने भएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली–प्रचण्ड टेलिफोनपछि दलीय समीकरण फेरिने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९