लतिलपुर तरुण दल वडा नं १० को शुभकामना कार्यक्रम सम्पन्न

ललितपुर । तरुण दल ललितपुर वडा नम्बर १० को आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

विजया दशमी, दिपावली एवं नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति प्रकाश मान सिंह, ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत अन्य सर्वसाधारणको उपस्थिती थियो ।
वडा नम्बर १० तरुण दलका अध्यक्ष विश्वास विक्रम शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९