Friday, June 18, 2021
Home प्रदेश बसपार्कमा मास्क वितरण

बसपार्कमा मास्क वितरण

,


जनकपुरधाम । कोरोना भाइरसबाट बच्न क्लोथ बैंक धनुषाले जनकपुरधामको बसपार्कमा मास्क वितरण गरेको छ ।
बसपार्कमा यात्रु तथा व्यवसायी सहित ४ सय जनालाई मास्क वितरण गरेका हुन् ।

कोरोना भाइरसबाट बच्न मास्क प्रारम्भिक औषधिको रुपमा रहेकोले प्रकोप बढन नसकोस भन्ने उद्देश्यले मास्क वितरण गरिएको क्लोथ बैंकका राजीव झाले जानकारी दिए ।

भौतिक योजना राज्यमन्त्री डिम्पल झा, जनकपुर अञ्चल बस व्यावसायी संघका अध्यक्ष मनोज चौधरी र वरिष्ठ चिकित्सक डा. अजय मिश्रको उपस्थितिमा मास्क वितरण गरिएको हो ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

साताका लोकप्रिय समाचार

एउटा बाबु ,जसले छाेरीलाई बलात्कार गरे अनि भैंसी गाेठमा झुण्ड्याएर हत्या गरे

  कैलाली ।   आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

कोपा अमेरिकाः ब्राजिलको सानदार जित

रियो द जेनेरियो । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले हराउँदै ब्राजिलले विजयी सुरुवात गरेको...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो

  लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने,...

ट्रेन्डिङ

बाँकेमा गाडी दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी...

राष्ट्रिय बालदिवसको औचित्य

संयुक्त राष्ट्रसंघले सन १९८९ माजारी गरेको बालअधिकारसम्वन्धी माहासन्धीलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् २०४७ साल भाद्र २९ गते अनुमोदन गरेको थियो । सोही...

मकुना हात्तीले फेरि मान्छे मार्यो

इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको ‘मकुना’ हात्तीले फेरि अर्का एक स्थानीयको ज्यान लिएको छ । सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २७ वर्षीय मोतीलाल...

महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको पारिश्रमिक वृद्धि गर्दै महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा...

थप तीन जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५७

काठमाडौं । आज बुधबार थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा...

नयाँ सरकारबारे कांग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ...

कोरोनाबाट पार पाएका भन्छन् : ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’

अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना...

सडकमा पानी बग्न थालेपछि सडकमै माछा मार्दै स्थानीयवासी

जनकपुरधाम । जनकपुरधामको मूल सडकमा पानी बग्न थालेपछि स्थानीयवासीहरु सडकमै माछा मार्न थालेका छन । नगरको दर्जनो स्थानमा विहानैदेखि माछा मार्ने कार्य भइरहेको छ...

नेपाली फिल्म विदेशमा देखाउन ऋचाको नयाँ एप

काठमाडौं । अभिनेत्री ऋचा शर्माले विदेशमा रहेका नेपालीलाई एपमार्फत नेपाली चलचित्र हेर्न सजिलो होस् भनेर बुधबारबाट नयाँ एप्स ल्याएकी छन् । उनले ‘चलचित्र टिभी’...

स्थानीय तहको योजना तथा बजेट तर्जुमामा ध्यान दिनुपर्ने पक्ष

नेपालको संवधिानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्य शक्तिको प्रयोग पनि तीनै तहले...

राहतका प्याकेज कार्यक्रम ल्याऊ

कोरोना महामारी संक्रमणको मात्रा बढ्दै जाँदा महामारीबाट मृत्यु हुनेक्रम पनि सुरु हुन थालेपछि यसले सबैलाई चिन्तित र सतर्क दुवै गराएको छ । अर्कोतिर महामारी...

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेव नजाने

काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)