Thursday, May 6, 2021
Home विदेश श्रीलंकामा ३ दिने कर्फर्यु, निर्वाचन स्थगित

श्रीलंकामा ३ दिने कर्फर्यु, निर्वाचन स्थगित

,


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण एसियाली मुलुकहरु पनि थप सतर्क हुन थालेका छन् ।

यसैक्रममा, श्रीलंकाले शुक्रबारबाटै लागू हुने गरी ३ दिने देशव्यापी कर्फ्यु घोषणा गरेको छ । कर्फ्यु शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म जारी हुने खालिज टाइम्स डटकमले जनाएको छ । साथै, श्रीलंकाले आगामी महिना हुने निर्वाचन पनि स्थगित गरेको छ ।

श्रीलंकामा अहिलेसम्म ६० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको अन्तराष्ट्र्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना संक्रमणबाट जोगिन आगामी आइतबारका लागि जनता कर्फ्यु घोषणा गरेका छन् ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

साताका लोकप्रिय समाचार

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको...

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको...

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाे छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको...

सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका...

ट्रेन्डिङ

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न छुट्टै -यापिड रेस्पोन्स टिम

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि छुट्टै -यापिड रेस्पोन्स टिम तयार गरेको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहर तीव्रगतिमा...

उपभोक्ताले पाएनन् , १० प्रतिशत रकम फिर्ता

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यामबाट गर्दा १० प्रतिशत रकम फिर्ता पाइने व्यवस्था लागू भएको...

धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू...

बिहान ६ बजेदेखी २१ गते बेलुका ६ बजेसम्म बुटवलमा निषेधाज्ञा

बुटवल । प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किएको छ । आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला...

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

रुकुमपश्चिम । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका...

रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पा । बम विस्फोट हुँदा रोल्पामा चार जना बालबालिकाको घटनास्थलमै ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ हलंगा नजिक मैतीकाटिना दुम्लाखोलानेर बेलुकी साढे ५...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

राजा महेन्द्रले बनाएकाे मन्दिर जनताका छाेरा छाेरीका लागि खुल्ला हुने

पोखरा । सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल...

‘लकडाउन’ले बढायो निराशा

काठमाडौं । सरकारले घोषणा गरेको बन्दाबन्दीको ४६ दिनको अवधिमा ७ सय २१ जनाले आत्महत्या गरेका छन् । गत ११ चैतदेखि २७ वैशाखसम्मको तथ्यांकअनुसार ७...

म्यान्युको युरोपा लिग उपाधि यात्रा टुंगियो

लन्डन । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड (म्यान्यु) को युरोपा लिगको उपाधि जित्ने यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा सेभियाले म्यान्युलाई २–१ गोलअन्तरले...

६ लाख पाउने लोभमा सामुहिक बलात्कारमा परेँ भन्दै झुटो विवरण दिने युवती पक्राउ

रौतहट । ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । २८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)