नेकपाको महासचिवमा पुनः विप्लव चयन

काठमाडौँ । कपिलवस्तुमा आयोजित नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरू काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ । नवौँ महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृह क्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९