बझाङको मष्टामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

बझाङ । बझाङको मष्टामा आज जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मस्टा १ औला चौका तुफानडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।

‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने, ‘५ जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९