चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित

काठमाडौं । सरकारले ९ चैतदेखि १८ चैतसम्म नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय
हवाई उडान स्थगित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय हवाइ उडान स्थगितको जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप