महोत्तरी झडपको छानबिन गर्न आयोगकाे निर्देशन

महोत्तरी । महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन दिइएकाे छ ।

भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको ’boutमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएकाे हाे ।

अध्यक्ष डा. दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर समेत घटना’bout स्थलगत जानकारी लिएका छन् । बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९