काभ्रेमा गाेकुल बास्काेटा अगाडी

काभ्रेपलाञ्चोक । जिल्लाको प्रतिनिधि सभाको क्षेत्र नं १ र २ मा नै नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् । हालसम्मको प्राप्त मत परिणाम अनुसार प्रतिनिधि सभाको क्षेत्र नं १ मा एमालेका उम्मेदवार रेशम लामा र क्षेत्र नं २ मा गोकुल प्रसाद बाँस्कोटा अग्र स्थानमा रहेका छन् ।

प्राप्त मत परिणाम अनुसार क्षेत्र नं १ मा एमालेका रेशम लामा निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङसँग १७ सय २९ मतले अघि छन । रेशमले ९ हजार ४ सय ७ मत प्राप्त गर्दा सूर्यमानले ७ हजार ७ सय ५ मत ल्याएका छन् ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा एमालेका गोकुल प्रसाद बाँस्कोटा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईसँग ७ सय २ मतले अगाडी छन् । हालसम्मको प्राप्त मत परिणाम अनुसार बाँस्कोटाले २१ हजार ३ सय ५० मत प्राप्त गरेका छन भने हुँमागाईले २० हजार ४ सय ७८ मत ल्याएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९