कपडा पसलमा आगलागी हुदा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु, ३ घाइते

रौतहट । रौतहटको गौरमा आगलागी हुदा एकै परिवारको ३ जना बालबालिकाको ज्यान गएको छ भन्ने ३ जना घाइते भएका छन । गएराती कपडा पसलमा आगलागी हुदा रूकसाना खातुन,,ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो । गौर नगरपालिका वाड नंं १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

यो पसल गौर नगरपालिका १ मा रहेको थियो ।घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बिजुली सटभएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।घटनाको थप जानकारी आउन बाकि छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९