६६ सय मतान्तरले अध्यक्ष माधव नेपाल निर्वाचित

रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बिजयी भएका छन् । बिहीबार बिहान मत गणनाको अन्तिम परिणाम अनुसार नेपालले ६ हजार ६ सयको मतअन्तरले नेकपा एमालेका उमेदवार अजयकुमार गुप्तालाई हराएका हुन् । अन्तिम मतपरिणाम अनुसार नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका थिए भने नेकपा एमालेका उमेदवार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हिंसात्मक घटनाको जिम्मेवार आयोजक नै हुन्छन् : गृह मन्त्रालय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ३ हजार २४४ मतान्तरले अगाडि