रामेछापबाट कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित

काठमाडाैं । रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्। तामाङ ४७ हजार ९८ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई हराए। ढुंगेलले ३० हजार सात सय २९ मत ल्याएका छन्। तामाङले १६ हजार तीन सय ६९ मतान्तरले ढुंगेललाई हराएका छन्।

मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद