Saturday, April 4, 2020
Home अर्थ पोखरा ट्रेड मलको सटर भाडामा आधा छुट

पोखरा ट्रेड मलको सटर भाडामा आधा छुट

पोखरा, ८ चैत । पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेड मलले सटर भाडामा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कोरोना भाइरसको प्रभावले व्यवसायी मर्कामा परेको भन्दै मलले यस्तो निर्णय गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा मल अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

‘हाललाई प्रथम चरणमा चैतको भाडामा कुल रकमको आधा अर्थात् ५० प्रतिशत छुट प्रदान गरिएको हो,’ गण्डकी प्रदेश सांसद समेत रहेका मल अध्यक्ष थापाले भने, ‘आवश्यक परे आगामी बैशाखमा पनि छुट निरन्तरता दिइनेछ ।’
यसैगरी, मलले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याजदरमा कम्तीमा ५० प्रतिशत छुट प्रदान गर्न आग्रह गरेको छ । पोखराको प्रतिष्ठित सो ट्रेड मलमा हाल ५ सय ३ वटा सटर संचालित छन् ।

कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाइएकोमा मल प्रवेश गर्नेले अनिवार्य सेनिटाइजर प्रयोग गर्नुपर्छ । सोको गत सातादेखि व्यवस्था मिलाइएको मलका प्रबन्ध निर्देशक मीनराज काफ्लेले बताए ।

(Visited 21 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

ई-पेपर

(Visited 24 times, 1 visits today)