Saturday, December 5, 2020
Home खेल ग्राउन्ड स्टाफ सेतेलाई सहयोग

ग्राउन्ड स्टाफ सेतेलाई सहयोग

काठमाडौं । क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सिप्यान)ले मिर्गाैला रोगबाट पीडित त्रिवि क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड म्यान जयबहादुर तामाङ (सेते)लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सिप्यानको पहलमा पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडी, प्रशिक्षक र अन्यबाट संकलित १ लाख ३३ हजार रुपैयाँ शनिबार तामाङकी श्रीमती निरमाया तामाङलाई हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोग रकम राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, कप्तान ज्ञानेन्द्र मल्ल र सिप्यानका सचिव राजु बस्न्यातले वीर अस्पतालमा पुगेर हस्तान्तरण गरेका थिए । तामाङकी पत्नीलाई सहयोग रकम हस्तान्तरण गरेपछि सिप्यानका सचिव राजु बस्न्यातले दुवै मिर्गौलामा समस्या रहेको थाहा पाएपछि सहयोग रकम संकलन अभियान चलाइएको र त्यसबाट संकलित रकम हस्तान्तरण गरिएको बताए । उनले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरेर उनको निःशुल्क उपचारका लागि व्यवस्था मिलाउने तयारीमा जुटिरहेको बताए ।

झन्डै डेढ देशकदेखि नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ग्राउन्डसम्यान तामाङका दुवै मिर्गौला खराब छन् । तामाङ केही दिनदेखि वीर अस्पतालमा उपचार गराउँदै छन् । मिर्गौला खराबी सुरुवाती चरणमा रहेकाले एक महिनाको अवधिमा पुनः काम सक्ने सम्भावना रहेको र त्यस्तो नभएमा प्रत्यारपण गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले जनाएको परिवारको भनाइ छ । कमजोर आर्थिक अवस्था कारण परिवारलाई उपचार गर्न कठिन भइरहेको बताइएको छ । फागुन २३ गते राती टियु मैदानमा सुतिरहेको अवस्थामा राती १ बजे पिसाब रोकिएपछि ५५ वर्षीय सेतेलाई मैदानका अन्य कर्मचारीले राती नै सानेपास्थित स्टार अस्पताल पु¥याएका थिए । तर, पछि पुनः समस्या दोहोरिएपछि उनीलाई वीरमा भर्ना गरिएको थियो ।

यो पनि पढ्नुहोस   आर्सनललाई सफलता

वीरमा पुगेपछि उनको दुवै मिर्गौला खराब रहेको थाहा भएको थियो । ललितपुरको लेलेमा जन्मिएका उनले २०६१ सालदेखि टियु क्रिकेट मैदानको हेरचाह गर्दै आएका छन् ।

(Visited 40 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

साताका लोकप्रिय समाचार

उखुकाे समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल...

प्रदेशलाई सरुवासम्बन्धी थप अधिकार दिइँदै

काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई सरुवासम्बन्धी थप अधिकार दिने गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरिरहेको कर्मचारीको सरुवासम्बन्धी नयाँ...

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

ब्राउनसुगरसहित तुलसीपुरमा १ जना पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम...

ट्रेन्डिङ

सञ्चारमन्त्रीको अडियो प्रकरण : काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ...

शव ल्याउन नसकेपछि स्याङ्जाका खड्गबहादुरकाे काेरियामै अन्त्येष्टि

साेल । स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा...

सिद्धार्थ ईन्स्योरेन्स र रोटरीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य कार्यसम्वन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता...

सल्यानमा बन्चरो प्रहार गरी श्रीमानको हत्या

सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको...

नेप्से ६९.५६ अंकले बढ्यो, साढे तीन अर्वको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४. १४...

पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वत । कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।...

उपत्यकाका सांसदहरु आक्रोसित

काठमाडौं । काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् ।
यो पनि पढ्नुहोस   आर्सनललाई सफलता
काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र...

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

काठमाडौं । निषेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका सयौ स्थानीयलाई प्रहरीले हटाउने क्रममा ललितपुरमा झडप भएको छ । झडपमा प्रहरीले भीड हटाउन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

सेवानिवृत्त राष्ट्रसेवकको क्षमता उपयोगको व्यवस्थापन

नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने नीति रहेको...

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)