जसपामा नेता चयनका लागि समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ ।

लालकिशोर साहको संयोजकत्वम गठीत समितिको सदस्यहरुमा दिनेश यादव र रविन्द्र गिरी रहेका छन् । मधेश प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित