काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ ।
लालकिशोर साहको संयोजकत्वम गठीत समितिको सदस्यहरुमा दिनेश यादव र रविन्द्र गिरी रहेका छन् । मधेश प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)