प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा जाँदै छन् ।

गोरखामा आयोजना हुन लागेको ११ औं गोरखा महोत्सवको उदघाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक त्यहाँ जान लागेका हुन् ।

गोरखाको खेलकुद मैदान हरटारीमा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुन लागेको महोत्सव उद्घाटन गरी आजै प्रधानमन्त्री दाहाल काठमाडौँ फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता