Friday, June 18, 2021
Home अर्थ राष्ट्रिय वाणिज्य बैंकको १४औं वार्षिक साधारण सभा

राष्ट्रिय वाणिज्य बैंकको १४औं वार्षिक साधारण सभा

,

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभाले १२ प्रतिशत नगद लाभांशसहितको आव २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको सभामा विगतदेखि नै सरकारी नीति तथा कार्यक्रमहरूको कार्यन्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरेहको विचार  व्यक्त गरे ।

साधारण सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा मन्त्रालय, सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरू अमृतनाथ रेग्मी र दामोदरप्रसाद रेग्मी, डमरुबल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गर्नुका साथै बैंक सुधारका निमित्त विभिन्न सुझाव दिइएको थियो । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले जवाफ  दिएका थिए ।

सभामा बैंकका सञ्चालक समितिका सदस्यहरू धनीराम शर्मा, जनककुमार बराल, प्राडा राजनबहादुर पौडेल, प्राडा माधवप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरू, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल र विभागीय प्रमुखहरू, लेखापरीक्षक, सल्लाहकारहरू, बैंकभित्र क्रियाशील ट्रेड युनियका अध्यक्षहरूलगायतकोे उपस्थिति रहेको थियो ।

सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

(Visited 91 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

खोप अभियानमा गति देऊ

सरकारले अपेक्षा गरेअनुसार खोप अभियान प्रभावकारी रूपमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन् । लक्षित वर्गभित्र पनि अझैं पौने २ करोड मानिस खोपको प्रतीक्षामा छन्...

नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनक : एमाले

काठमाडाैं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ ।  पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले शनिवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री...

ट्रेन्डिङ

प्रदेश २ को संसद बैठक २ घण्टाका लागि स्थगित

जनकपुरधाम । प्रदेशको राजधानी र नामबारे निर्णय गर्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ । स्थगित हुनुअघि प्रदेशसभा...

नेपाल–ओमान साहित्य र प्रकृति

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा...

मिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक

  जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भएको छ । वटसावित्री पर्वमा पनि कोरोनाको असर देखिएको छ । वरको रुख...

सेतेलाई सहयोग जारी

काठमाडौं । मिर्गाैला रोगबाट ग्रसित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरका ग्राउन्ड स्टाफ जयबहादुर तामाङ (सेते)लाई आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । आइतबार...

कर्णालीमा थप दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ, एक जनाको संकास्पद

सुर्खेत । सुर्खेतमा गरिएको स्वाब परीक्षण रिपोर्टमा थप दुइ जनाको पीसीआर रिपोर्ट पाजेटिभ आएको छ । भारतबाट केही दिन पहिले सुर्खेत आएका उनीहरुको पीसीआर...

मनाङमा पहिलो पटक संक्रमित भेटिए, गण्डकीमा एकैदिन ४२ जनामा संक्रमण

पोखरा । हिमालपारीको जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनासम्म मनाङमा पहिलो पटक संक्रमित भेटिएको हो...

सरकार ! निजी सवारी साधनले कोरोना सार्दैन ?

सप्तरी, राजविराज । ‘कि त ज्यान मार की काम गरेर खान देऊ” भन्ने नाराका साथ सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले बुधबार सदरमुकाम राजविराजमा प्रदर्शन...

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

पाँच लाखसहित २४ जुवाडे पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट...

एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार प्रदान गरेको छ । इलामकी गंगा माया...

गोंगबु विभत्स हत्या: सिलिपिङ ट्याब्लेटले लठिएपछि अण्डकोषमा हम्मर प्रहार गरी हत्या

काठमाडौं । काठमाडौंको गोंगबुमा गत आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलामाथि अनुसन्धान सुरु गरिएको छ । दाङ घर भई काठमाडौंमा...

थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । देशभरमा आज थप १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३५८ पुगेको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)