काठमाडौं । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् ।
थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव मनाइएको हो । न्युजकारखानाबाट
तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)