सुदूरपश्चिममा भुकम्पको धक्का

सत्यबादी बिद्यालय बाजुरा ।

बाजुरा । सुदूरपश्चिममा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको महसुस भएको हो । बाजुरा केन्द्रबिन्दु बनायर ५ दशमलब ९ म्याग्निच्युड भुकम्प गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक डिएसपी सूर्य थापाका अनुसार बाजुराका एक-दुइ पालिकामा घरहरु भत्किएका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ र ८ मा केही घर भत्किएको जानकारी आएको डीएसपी थापाले बताए । अहिले प्रहरी क्षति भएको स्थलमा पुगेको र विवरण आउन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
दोधारा चादनीमा एमालेका लिम्बू र उपमेयरमा काग्रेसकी उपमेयर निर्वाचित