पूर्वगृहमन्त्री रविविरुद्ध युवा संघका महासचिव मैदानमा

काठमाडौं । युवा संघ नेपालका महासचिव दिपक जिएमले पूर्व गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी गरेका छन् । रवि लामिछानेले दोहोराे राहदानी प्रयोग गरेर गम्भीर प्रकृतिको अपराध गरेको उनले प्रश्न सहित आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव जिएमले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘गृह देशको मुटु मन्त्रालय हो या होइन ? हाम्रो देशको आन्तरिक सुरक्षानीति र तिनी व्यक्तिबिचको सम्बन्ध के हुन्छ आज ? अब ती व्यक्ति राज्यको नजरमा कस्ता व्यक्ती हुन ? ति व्यक्तिले राहदानी दुरुपयोग (दोहोरो राहदानी प्रयोग) गरेका रहेछन । यो एक गम्भीर प्रक्रिती अर्को अपराध हो । यो मुद्दाको फैसला नहुन्जेलसम्म निज व्यक्ति नेपाल सरकारको अनुमति बिना देश छोड्ने र अन्य मुलुकका कुटनैतिक प्रतिनिधिसँगको भेटवार्ताले राज्यको सुरक्षा सम्बन्धी गोपनियता ’bout के हुन्छ ?’

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत माघ ४ गते सर्वोच्च अदालतले अनागरिक घोषण गर्दै सम्पूर्ण सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको थियोे । त्यसलगत्तै महासचिव जिएमले रवि लामिछानेमाथि छानवीन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,427 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को मनोनयन