मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत लाभांश घोषण गरेको हो ।

गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण गरीने छ। 

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
ज्येष्ठ मतदाता यसो भन्छन्