समीक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ गीत

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक सुवास खत्री को स्वरमा ‘गाउँमा घर छ का’ गीत सार्वजनिक भएको छ । सुजित खत्रीको शब्द तथा संगीतमा पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको हाे ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् भने गीतलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेकाे गीतमा नविन धर्ति मगर को सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी