रवि लामिछानेलाई अन्याय भएकाे भन्दै जुम्लामा आत्मदाहकाे प्रयास

जुम्ला । जुम्ला खलंगामा रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै एक जनाले आत्मदाहकाे प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाकाे भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याकाे प्रयास गरेका हुन ।

काेहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गाेकर्ण कार्कीले शरीरमा पेट्राेल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन । ४० वर्षीयका कार्कीले पेट्राेल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएकाे छ। काेलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम आजलाई स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ