नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । नेपाल टेलिकमद्वारा आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १९औं वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा रक्तदान भएको थियो ।

विगतमा १ सय ५० भन्दा बढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेंगीलगायतका कारण रक्तदान गर्नेको संख्यामा निकै न्यून रहेको बताइएको छ ।

नेपाल टेलिकम सरकारीस्तरमा सबैभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो । टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन् । यही माघ २२ गते टेलिकमले आफनो २२औं स्थापना दिवस मनाउँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी