चेल्सी फुल्हमसँग बराबरीमा रोकियो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी फुल्हमसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सी फुल्हमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियलले घरेलु मैदानमा गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, फुल्हम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने