लिड्सका मुख्य प्रशिक्षक बर्खास्त

काठमाडौँ । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले मुख्य प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गरेको छ । क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति लिड्स नटिङघम फरेस्टसँग १-० ले पराजित भएको थियो । जुन लिड्सको प्रिमियर लिगमा सातौँ जितविहीन खेल थियो ।

लिड्स प्रिमियर लिगको १७ औं स्थानमा रहेको छ । लिड्सले प्रशिक्षक रेने मारीच, क्यामरुन टोशैक र पिएर्रे बरिएउलाई समेत बर्खास्त गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस