आँखा झिमिझिमीमा कमल र बिनाको रोमान्स

काठमाडौँ । गायिका मिलन नेवार  र गायक बिदन कालिकोटेको स्वर रहेको आँखा झिमिझिमी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा मोडलद्वय कमल सिंह र बिना राउतको अभिनय देख्न सकिन्छ ।

प्रेममा परेको एक रोमान्टिक जोडीको रमाइलो प्रेम कहानीलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

गायक कालिकोटेका धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भनेपनि , झरी जाने फूललाई बजारमा आइसकेका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस