नेपालका कम्युनिष्ट पार्टीमा वैचारिक संकट : नारायणकाजी श्रेष्ठ

महोत्तरी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफले मन्त्री बनेदेखी नै सम्बन्धित् क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन्  ।

महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताएका हुन् । 

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उनले सुशासन स्थापनासँगै यसको सावधान हुनेमा विश्वास व्यक्त गरे । नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उनले बताए । 

माओवादी केन्द्रमासमेत वैैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘ कम्युनिष्ट आन्दोलनलाइ जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’ 

वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिष्टहरूमा एकताको आवश्यकता औँल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

नुवाकाेटकाे साततले दरवार : विसं.२०७२ बैशाख १२ को भूकम्पले क्षति पु-याएको साततले दरबार पूर्निर्माण पुनर्निर्माण हुँदै ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले निर्माण जारी राखेकाे छ । तस्वीर : रामहरि न्यौपाने /रासस

epaper

भर्खरै

'हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
जिरी नगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी