राष्ट्रपतिमा रामचन्द्रको पक्षमा सहमति भइसक्यो : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा आज साँझसम्म सहमति जुट्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ ५ बजे बस्ने बैठकमा सहमति जुट्ने बताएका हुन् ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भइसकेको तर साँझ बस्ने बैठकले उक्त सहमतिलाई औपचारिकता मात्रै दिने उनको भनाइ छ । आज ५ बजे नेपाली काँग्रेससहितको पाँच दलको बैठक बस्दै छ ।

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन महानगरमा कांग्रेस उम्मेदवार