प्रधानमन्त्रीविरुद्ध दायर भएको रिटको सुनुवाइ सर्‍यो

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ सरेको छ। बिहीबारका निर्धारित पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको हो।

बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास नसकिएकाले प्रधानमन्त्रीविरुद्धको पेसी शुक्रबारका लागि सरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रधानमन्त्रीविरुद्ध फौज्दारी अभियोगमा रिट दायर गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ