कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ शंकरपुरका रामनिवास थारूलाई स्थानीय, प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । कृषिमा समर्पित उनलाई सरकारसँग केवल एउटै अपेक्षा छ त्यो हो, पानी । पानी अर्थात् सिँचाइका लागि खेतसम्म पुग्नेगरी भरपर्दो पानीको व्यवस्था । ‘अहिले गहुँमा लगाउन पानी चाहिएको छ, छिमेकीसँग भएको पम्पङ सेट चलाउँ त गहुँ बेचेर पेट्रोलको … तालसँगै सुके किसानका सपना पढ्न जारी राख्नुहोस्
यो युआरएल आफ्नो वर्डप्रेस साइटमा इम्बेड गर्न कपि पेस्ट गर्नुहोस
यो कोड आफ्नो साइटमा इम्बेड गर्नको लागि कपि पेस्ट गर्नुहोस।