काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत्र ५ गते आइतबार बिहान साढे १० बजे नयाँ वानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको
तपाइको प्रतिक्रिया
(Visited 48 times, 6 visits today)
सम्बन्धित समाचार







