Sunday, June 13, 2021
Home प्रदेश पूर्व मन्त्री बस्नेतको अगुवाईमा कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण

पूर्व मन्त्री बस्नेतको अगुवाईमा कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण

,


सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका दुइ स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोनाको आशंकमा स्वास्थ्य संस्थामा परीक्षणका लागि विरामीहरु आउने भएपनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री समेत अभाव भएपछि बस्नेतको पहलमा आवश्यक सामग्रीहरु वितरण गरिएको हो ।

बाह्रविसे नगरपालिकाका प्राथामीक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा सेनीटाइजर,साबुन माक्स, ग्लोब्स, एप्रोन लगायतका सामग्रीहरु स्वास्थ्य केन्द्रमा पुगेर हस्तान्तरण गरेका थिए ।

त्यस्तै सिटामोल,स्वास्थ्यकर्मीहरुका लागि डिस्पोजल क्याप सहित करिब १० लाख मुल्य बराबरको सामग्री स्वास्थ्य चौकीहरुमा हस्तान्तरण गरिएको थियो ।

बाह्रविसेमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र क्षेत्र नम्बर १ को उच्च सुविधा रहेको स्वास्थ्य केन्द्र भएपनि सामग्री अभावमा स्वास्थ्यकर्मीलाई समस्या भएपछि सबैसँग सहयोग मागेर सामग्री वितरण गरिएको पुर्व मन्त्री बस्नेतले जानकारी दिए ।

बस्नेतले प्राथामीक स्वास्थ्य केन्द्र बाह्रविसेका डाक्टर सिर्जना महर्जनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । संकटका बेला सबै राजनीतिक दल र स्थानीय सरकारका प्रमुखहरुले पनि स्वास्थ्य केन्द्र लगायत सम्भव हुदा सम्म स्थानीयलाई पनि स्वास्थ्य सामग्री वितरण गरेर सहयोग गर्नुपर्ने बस्नेतले बताए ।

(Visited 755 times, 1 visits today)
Loading comments...

आजको समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

साताका लोकप्रिय समाचार

अभिनेत्री यामीले विवाह लगत्तै पाइन् फिल्म

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा नायिकाका रूपमा आबद्ध भएकी...

सभ्यता, सत्ता र शोषण

सभ्यतामा प्रवेश गर्नुअघि मनुष्यको कुनै कर्तव्य थिएन । त्यस बखतमा मनुष्यसँग अधिकार मात्र थियो तर त्यसको संरक्षणको प्रत्याभूति दिने कोही थिएन । सबै जना...

ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ : भट्टराई

  काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताएका छन्...

भेडासँग जीवन बिताएका मनबहादुर एकपटक अमेरिका जान चाहन्छन्

  बझाङ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे ।...

‘चुरे क्षेत्र उत्खनन् हुन्न’

काठमाडौं । सरकारले ढुंगा गिटी, बालुवा निकासी गर्दा चुरे क्षेत्र उत्खनन् नहुने प्रस्ट पारेको छ । आगामी वर्षको बजेटमा ढुंगा, गिटी, बालुवा निकासी घोषणा...

ट्रेन्डिङ

कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

पेरिस । आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार...

कोरोना भाइरसबाट भारतमा एकैदिनमा २ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको...

विद्यालयको क्वारेन्टिन खाली गरिँदै

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा...

आफैँलाई गोली हान्दा सशस्त्र प्रहरी घाइते

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा...

इलाममा भोलीबाट कोरोना भाईरस विरुद्धकाे खोप लगाइने

इलाम । इलाममा भोली (बुधबार) बाट कोरोना भाईरस विरुद्घको खोप सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा...

फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

डाेटी ।  जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

लहान । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी...

युभेन्टसको जीतमा रोनाल्डोको २ गोल

रोम । क्रिष्टियानो रोनाल्डोको २ गोलले युभेन्टसले कोपा इटालियाको पहिलो सेमिफाइनलमा जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न सेमिफाइनलको पहिलो लेगमा इन्टरमिलानलाई २–१...

सप्तरीमा नवजात शिशु फालिएको अवस्थामा भेटिए

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेका छन् । ह्युमपाईप भित्र जिवितै फालेको अवस्थामा फेला परेका एक नवजात शिशुलाई...

संक्रमितको शव अन्त्येष्टि गर्ने विषयमा इटहरीमा विवाद, उपमयेर बाधक बनेको आरोप

  इटहरी । इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा कोरोना संक्रमितको शव अन्त्येष्टि गर्ने विषयमा विवाद उत्पन्न भएको छ । केही दिनयता सामाजिक सञ्जालमा व्यक्तिगत लाञ्छना लगाउने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)