Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsकोरोना भाइरसले इटालीमा एकै दिन ६८३ को मृत्यु, अमेरिकामा महामारीकै रुपमा फैलियो

कोरोना भाइरसले इटालीमा एकै दिन ६८३ को मृत्यु, अमेरिकामा महामारीकै रुपमा फैलियो

,
sharethis

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को गम्भीर चपेटामा परेको इटालीमा बुधबार मात्रै ६८३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ ।
इटालीमा यो भाइरसको कारण बुधबार थप ५ हजार २ सय १० नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ७४ हजार ३ सय नाघेको छ ।
इटालीपछि स्पेनमा अहिलेसम्म ३ हजार ६ सयभन्दा धेरैको मृत्यु र ४९ हजार ५०० भन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण पभइसकेको छ ।
यस्तै अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएर यो संख्या ६५ हजार ७ सय नाघेको छ । कोरोना भाइरसका कारण बुधबार मात्रै अमेरिकामा १ सय ५५ जनाको ज्यान गएको थियो । यससँगै मृत्यु हुनेको संख्या ९३५ पुगेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघ्दा मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

आजको समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

साताका लोकप्रिय समाचार

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको...

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

चितवन । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । लामाको...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

ट्रेन्डिङ

बैतडीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यू

बैतडी । पाटन नगरपालिका–०६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका एकजनाको आज साझ मृत्यु भएको छ । पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१...

पोखरामा कोरोना संक्रमित वृद्धको मृत्यु

पोखरा । पोखरामा उपचारका क्रममा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष छन् । उनी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)