रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ अनिलकुमार सिन्हाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा तोकिएको छ । 

राहदानी दुरुपयोगसम्बन्धमा लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्दै मुद्दा चलाउनुपर्ने माग राखेर दायर सिटको पहिलो सुनुवाइ मंगलबार हुन लागेको हो । 

युवराज पौडेल असफलले आइतबार दिएको रिट सोमबार दर्ता भएको थियो । र मंगलबारका लागि पेसी तोकिएको हो । मंगलबार सिन्हाको इजलासमा नवौँ नम्बरमा सुनुवाइ हुने भएको छ । 

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार