पिङ खेल्नेक्रममा बाँसमा बेरिएर बालिकाको मृत्यु

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछा आमबोटका ललितसेर राईको ८ वर्षिय छोरी करुण राईको मृत्यु भएको छ ।

कपडा सुकाउने बाँसमा सलले पिङ खेल्ने क्रममा मृत्यु गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पिङ खेल्ने क्रममा बाँसमा बेरिएर बालिकाको ज्यान गएको हो । बालिकाको शब पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरा रंगशालामा गुञ्जिए अमृत